प्रेम सुनार, गुल्मी, असार–३१ ।
लामो समयदेखि कृषि लगायत विभिन्न व्यवसाय गर्दै आएका गुल्मीका केहि उद्यमीहरु यति वेला निकै चर्चामा छन् । ‘गुल्मी ईनोभेशन च्यालेन्ज २०१५’ ले गुल्मीका उत्कृष्ट ४० जना उद्यमीहरु छनौट गरेको छ ।
त्यति मात्र होईन उनिहरु विच ‘टप ट्वान्टी’ छनौट गर्न फेरी प्रतिष्पर्धाको मैदानमा उतारेको छ । एकिकृत ग्रामिण विकास समाज गुल्मी र दायित्व अभियान नामक संस्थाले उद्यमीहरुलाई प्रोत्साहित गर्न आयोजना गरेको यस्तो प्रतिष्पर्धाले यति वेला निकै चर्चा पाएको छ । यि ४० जनाले स्वतः २५ हजार पाउने छन् । त्यसका अलपा उद्यमीशिलता सम्वन्धी नेतृत्वदायी तालिम पनि दिलाएर प्रमाण पत्र दिईने छ । भोटिङ्गका माध्यामद्धारा ४० जनाबाट २० जना छनौट गरिने छ । त्यसबाट १० जनाका लागि । १० बाट ५ जनाका लागि भोटिङ्ग हुने र क्रमशः ३, २, १ हुँदै सर्वोत्कृष्ट उद्यमी छनौट गरिने एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष गणेश श्रीपालीले बताए । उनका अनुसार गत वर्ष यस्तो कार्यक्रम पाल्पामा गरिएको थियो र अहिले गुल्मीमा गरिएको हो । यसर्थ को हुन त ती उत्कृष्ट ४० जना उद्यमीहरु ? भोटिङ्ग कोर्ट कसको कति हो ? यसवारे जानकारी दिने प्रयासका साथ हामीले उनिहरुको तस्वीर सहित परिचय गराउन गईरहेका छौं । हेरौ...

0 $type={blogger}:
Post a Comment