"ओझेलका खबर" समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्यक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । सामुदायिक रेडियो स्काइले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका "ओझेलका खबर" ईन्टरनेटमा गुल्मी दिगाम सेरोफेरो ( फेसबुक पेज गुल्मी )मा पनि जुनसुकै बेला नयाँ तथा पुराना अंकहरु सुन्न सकिनेछ ।
फेसबुकमा ओझेलका खबर सुन्नुहोस्
फेसबुकमा ओझेलका खबर सुन्नुहोस्