प्रेम सुनार गुल्मी चैत्र १५ ।
एक समय पश्चिम नेपाल मैं उखु, खुदो र गुँडको गाउँ भनेर चिनिने गुल्मी क्षेत्र नम्वर २ को दिगाम गाविस एकै साथ खुल्ला दिसा मुक्त तथा पुर्ण खोप गाविस एवं ज्येष्ठ नागरिक सम्मान कार्यक्रम शुक्रबार एकै साथ गरियो ।
दिगामको श्रृङ्गा प्राथामिक स्वास्थ्य केन्द्रमा पुर्ण खोप गाविसको वोर्ड प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले अनावरण गरेपछि घन्कीए पञ्चे वाज , रन्कीए नारा लाग्यो ¥याली तल घोषाण सभा स्थल अदार्श उच्च माध्यामिक विद्यालय दिगाम तर्फ वाजा तालमा नाच्दै । गाविस भवन कार्यालय भवन , मठ मन्दिर र दिगाम आदर्श वहुमुखी क्याम्पस र तल वजार निकै सुन्दर रहेछ । घोषाण सभामा पुगे पछि मगर वन्धु र चेलीहरु पञ्चे वाजामा कम्मर मर्काउन थाले पछि सवैको आर्कषणको केन्द्र त्यतै बन्यो ।
घोषण सभा स्थलले मात्र होईन् त्यहाँबाट वरी परी देखिने दृश्यले निकै मोहित पा¥यो । प्राय प्रत्येक घरमा उखु खेती, रुख कटर, व्यवसायीक अदुवा खेती र जर्सी गाई पालननवाट दुग्ध उत्पादनले गाउँको मुहार फेरीदो अवस्थामा रहेछ तर त्यो उत्पदनमा बृद्ध बृद्धाहरु बढि मात्रमा लागेका रहेछन युवाहरु भने अधिकांस कोशि शहरमा पढ्न त कोहि वैदेशिक रोजगारमा रहेछन् ।
युवा पंक्तीलाई शहरिया सभ्यताले छोई सकेको रहेछ । बुढा पाकाहरु भने आम गुल्मेली ढवाक मै थिए । उहाँहरुसंगको दुख सुखका रेडियो कुराकानी क्रमशः सुनाउँदै जाने छौं । त्यस्तै दिगामको दुग्ध उत्पादनमा सम्भावना र चुनौती एवं त्यहाँका मगर समुदायको पञ्चेवाज र ति समुदायका चेलीहरुको नाच र गीत पनि रेडियोमा पस्कीदै जाने छौं तर आजलाई हेरौं त्यस घोषाण सभाको झलक

तस्बिर -प्रेम सुनार
0 $type={blogger}:
Post a Comment