हाम्रो यस गुल्मी दिगाम सेरोफेरो (गुल्मी)का बिशेष सहयोगी /सहकर्मी तथा ओझेलका खबर’ का संस्थापक पत्रकार प्रेम सुनारलाई मातृशोक परेको छ । उहाँकी आमा बाटुला सुनारको स्वास्थ्य उपचार् का क्रममा ५७ बर्षको ऊमेरमा वहांको आज बिहान निधन भएकोछ । केहि दिन अघि निमोनियाबाट बिरामी आमालाइ गार्हो भएपछि सहकर्मी प्रेम सुनार उहाँको रेख-देखको लागि आइतबार गुल्मी सदरमुकाम तम्घासबाट उहाँको घर बडागाउँ – ७ जानुभएको थियो जसको कारण नियमित रेडियो कार्यक्रम “ओझेलका खबर” पनि प्रकाशन/प्रसारण हुन सकेको थिएन । गुल्मी बडागाउँ – ७ निवासी सुनारका ४ छोराहरु हुनुहुन्छ ।
अल्पायुमै मृत्यु बरण गर्नु भएकी बाटुला सुनार प्रति गुल्मी दिगाम सेरोफेरो (गुल्मी) परिवार हार्दिक श्रद्दान्जली व्यक्त गर्दै यस् दु:खद घडीमा हामी स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सम्पूर्ण परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौं ।
संस्थापक/ सम्पादक : एम लाल बेलबासे
गुल्मी दिगाम सेरोफेरो
एबम्
गुल्मी परिवार

0 $type={blogger}:
Post a Comment