प्रेम सुनार गुल्मी, कार्ति १२ ।
केहि महिना अघि चार वार्षिया वालिका वलत्कार उद्योगका अभियोगी गुल्मी रुरुका एक व्यक्ति कारागार चलान भएका छन् । गत असार २८ गते चार वर्षिया दुधे वालिकालाई जवर जस्ती करणी उद्योग गरेको अभियोगमा रुरु गाविस वडा नम्वर ४ का १९ वर्षिय लक्ष्मण वागवल थापालाई जिल्ला अदालत गुल्मीले ५ वर्ष कारावास सजाएँको फैसाला गरेको हो ।
निजलाई जिल्ला न्यायधिष ऋषिराम आर्चायको ईजलासले उक्त कारवास सजाएँको फैसाला गरे पछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । उता जवर जस्ती करणी कै अर्को एक मुद्धाका आरोपीले भने जिल्ला अदालतबाट सफाई पाएको अदालत श्रोतले जानकारी दिएको छ ।
साउन ७ गतेका दिन ५ वर्षिया वालिकालाई जवर जस्तीकरणीको आरोपमा पुर्वक्षका लागि थुनामा राखिएका ईस्मा रजस्थलका फुर्से भन्ने वसन्त बि . क. निर्दोष सावित भएको प्रहरी कार्यालयले जानकारी दियो । त्यस्तै गत कार्तिक २६ गते जवर जस्ती करणीको उद्योग गरेको अभियोगमा पक्राउ परेका लिम्घाका एक व्याक्तिलाई प्रहरीले हिरासतमा लिई मुद्धा अगाडी बढाएको छ ।
उक्त दिन राती करिव साढे ११ वजेको समयमा आँपचौरकी ४० वर्षिया एमा ( नाम परिवर्तन ) लाई जवर जस्ती करणी उद्योग गरेको आरोप लागेका लिम्घा ८ का वलबहादुर सारु हिरासतमा रहेका हुन् ।

0 $type={blogger}:
Post a Comment