अनिल खत्री गुल्मी जेष्ठ ६
गुल्मीको सदरमुकाम तम्घास देखि नेटा हुदै अर्घाखाँची जोड्ने सडक खण्डको कालोपत्रे सडक निमार्ण कार्य सम्पन्न भएको छोटो समयमै पिच भत्कीएर यातायात संञ्चालनमा समस्या उत्पन्न भएको समाचार गत जेष्ठ २ गते प्रसारण तथा प्रकाशन भएपछि समाचारको प्रभाव स्वरुप तत्काल मर्मत कार्य सम्पन्न भएको छ ।
निमार्ण कार्यको गुणस्तरियता माथी प्रश्न उठाउदै यातायात ब्यावसाथी तथा स्थिानिय वासिन्दाले सडक मर्मतको माग गरि रहेको बेला प्रकाशित उक्त समाचारले सडक डिभिजन कार्यालय पाल्पाको ध्यानाकर्षण भएको हो । लोकप्रिय राजनितीक ब्याक्तित्व तथा समाज सेवी भरत बहादुर चन्दले उक्त सडक मर्मतका लागी जिल्ला प्रासन कार्यालय गुल्मी तथा सडक डिभिजन कार्यालय पाल्पाको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियोे । तम्घासको पुतली वजार स्थित अर्घाखाँची जिप पार्क नजिकै भत्कीएको पिच बाटो मंगलवार मर्मत भएको छ ।

मर्मत गरिनु भन्दा अगाडीको सडकको अबस्था
तम्घासको पुतली बजार देखि बेतुखर्क अन्र्तगतको कालो पत्रे सडक भन्दा माथी बाट उपल्लो तम्घास जानका लागी खोलिएको कच्ची सडक निर्माणका क्रममा माथी बाट ढुंगा माटो झरेर सडक भत्कीएको सडक डिभिजन कार्यालयको भनाई छ । सदरमुकामको सडकको यस्तो दुर्दसा भैरहदा सडक डिभिजन कार्यालय पाल्पा बाट गुल्मीका अन्य ग्रामीण क्षेत्रमा हुने सडक निर्माण कार्यको गुणस्तरियता माथी गम्भीर प्रश्न उठेको बिद्यार्थी नेता राजेन्द्र बिक्रम कुवँरले बताउनु भयो ।
तस्विर नम्बर १ मर्मत गरिनु भन्दा अगाडीको सडकको अबस्था , अन्य मर्मत गरिदै तस्विरहरु

तस्विर: अनिल खत्री गुल्मी
मर्मत गरिदै तस्विरहरु
0 $type={blogger}:
Post a Comment