प्रेम सुनार गुल्मी, जेठ ८ ।
पछाडी युवती हालेर युवाले तिब्र गतिमा हुईकाएको मोटर साईकल जोडले भित्तामा ठोक्कीयो । त्यहाँबाट उड्यो र खस्यो नालीमा प्रत्यक्षदर्शी पत्रकार भरत पाण्डे भन्नु हुन्छ उनिहरु नालीमा थिए मोटर साईकलले च्यापिएको अवस्थामा ।
युवा उठ्न नसक्ने गम्भीर अवस्थामा थिए । यो हिजो साँझ थानपति ९ को घटना हो । उनिहरु तम्घासबाट पोखरा तर्फ जाँदै थिए । पाल्पाबाट आउँदै गरेका पत्रकार पाण्डे र टिकाराम पोखरेलले उनिहरुको उद्धार गरेर उपचारका लागि पाल्पा पठाउनु भएको थियो ।
उनिहरुलाई ज्यानको भन्दा आफुहरुको परिचय खुल्ने डर थियो भन्नु हुन्छ पत्रकार पाण्डे । पत्रकार भनेर परिचय दिए पछि उनिहरुले नाम ठेगाना नखुलाई दिन आग्राह गरेको उहाँले बताउनु भयो ।
मोटर साईकल नम्वर र नाम ठेगाना नखुलाई दिदा राम्रो हुने रिडी ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरक्षक केशव चन्दको समेत सुझाव थियो । कसैको घर जल्नबाट बचाउने प्रहरी र सञ्चार माध्यमको समेत दायित्व भएको उहाँको भनाई थियो ।
यसर्थ पनि समाजले पचाउन नसक्ने वा गोप्य राख्नु पर्ने सम्वन्ध रहेका जोडिहरुले यात्रा गर्दा यस्ता कुरामा विवेक पु¥याउनु जरुरी देखिन्छ । दुर्घटनामा परेका २४ वर्षिय युवाको अवस्था घम्भीर रहेको तर युवतीको अवस्था भने समान्य रहेको बताईन्छ । उनिहरु हिजो दिउँसो सदरमुकाम तम्घासमा देखिन्थे । युवती गुल्मेली र युवा कास्केली भएको उनिहरुको कागज पत्रबाट पाईएको छ ।

0 $type={blogger}:
Post a Comment