प्रेम सुनार गुल्मी,चैत्र २६ ।
मासिक २० ÷ २५ हजार रुपैयाँ कमाउन नेपाली युवाहरु ऋण काढेर विदेश जान्छन तर गुल्मी दिगाम ५ ,टारीखर्कका निलकण्ठ न्यौपानेले भने जर्सी र मुरुवा भैसी पालनबाट मासिक झण्डै ६० हजार रुपैयाँ कमाउनु हुन्छ ।
गाई र भैसी सहित १७ वटा चौपाय पाल्नु भएका उहाँ गत २० वर्ष अघि देखि यसरी व्यवसायीक दुग्ध उत्पादनमा लाग्नु भएको हो । झण्डै १५ रोपनी वारीमा उखु खेती गरेका उहाँले त्यसै उखुको पातवाट चौपायलाई घाँस गराएर ‘गाई र गुँड’ को मुल मन्त्र लिई वार्षिक १० लाख आम्दानीको लक्ष्य लिनु भएको छ ।
गत वर्षको जिल्ला परिषदमा उत्कृट कृषकका रुपममा पुरष्कृत न्यौपाने अहिले पनि जिल्लाका उत्कृष्ट नमुना कृषक मध्ये एक हुनु हुनुहुन्छ । अतःउनै उत्कृष्ट कृषक न्यौपानेको घर–गोठ मैं पुगेर गुल्मी दिगाम सेरोफेरो Gulmi सहकर्मी प्रेम सुनारले रेडियो रिर्पोट तयार पार्नु भएको थियो सुन्नको लागि यहाँ click गर्नुहोस् रेडियो रिर्पोट

0 $type={blogger}:
Post a Comment