श्री श्रृङ्गा जनता उच्च मा.वि.का भूतपूर्व प्रअ तथा आदरणीय गुरू टेकराज कँडेल यस धर्तीमा रहनु भएन । हिजो साँझ उहाँको हृदयघातका कारण स्वर्गारोहण भएको छ । आज रिडी कालीघाटमा श्रद्धाञ्जली कार्यकमका साथ अन्त्यस्ठी गरिदै ।
वहाँको दिवंगत आत्माले चीर शान्ति पाओस् भन्ने कामनाका साथै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । साथै, यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौँ ।
गुल्मी (गुल्मी दिगाम सेरोफेरो) परिवार.....|||

0 $type={blogger}:
Post a Comment