Tuesday, October 15, 2013

बैदेशिक रोजगारले मुहार फेरिएको बुढाथोक, मैदान र भराह गाउँ (फोटो फिचर)

गुल्मीको मुसिकोट गाविसको बुढाथोक गाउँ दलितहरुको बाहुल्य रहेको गाउँ हो । जहाँ एक घर भुपाले लोहारका नामले परचित स्वर्गिय भुपाल बिश्वकर्मा मात्र धनि थिए । तर अहिले प्राय सवै सम्पन्न भई सके र प्रत्येकको घर टिनको छानाले झकीझकाउ छ । डेढ दशक अघि सम्म साना खरका झुपडीहरु थिए । त्यो सव बैदेशिक रोजगार र नेपाली सेनाले मुहार फेराई दिएको हो । त्यस्तै बडागाँको मैदान, गोहडा , मुसिकोट २ को कोटा मुनिको दलित बस्ती र तल बडागाउँ ७ को भराह गाउँ पनि बैदेशिक रोजगारले कायापलट भएको छ । भराह गाउँ त्यसै पनि खेती पाती उब्जेनीका लागि पहिल्लै्र देखि कहलाएको गाउँ हो । हेरौं केहि झलकहरु





तस्विर :प्रेम सुनार

0 $type={blogger}: