गुल्मी दिगाम सेरोफेरो गुल्मी, माघ ६ ।
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा, नेकपा–माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवादी जनजाति राष्ट्रिय आन्दोलन नेपालले सयुक्त रुपमा गरेको नेपाल बन्द सकिएको छ । बन्दका कारण गुल्मी जिल्लाको जन जिवन आज विहानैदेखि प्रभावित रह्यो, विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधनहरु संचालनमा आयनन् भने जिल्लाका सम्पूर्ण वजार र पसलहरु पूर्ण रुपमा वन्दरहे। बन्दका क्रममा बन्दकर्ता र प्रहरीबीच ठाउँ ठाउँमा झडप भयपनी गुल्मीमा भने बन्दको कारणले अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
0 $type={blogger}:
Post a Comment