www.gulmidigamserofero.blogspot.com परिवारको तर्फबाट रुरु एफ .एम सातौ वर्षमा प्रबेश गरेको सुभ अवसरमा रुरु एफ .एम प्रालिका स्टेशन म्यानेजर युगराज वस्याल लगाएत उहाँका स्टाफ र रुरु .एफ एमलाई उत्तोरतर प्रगतिको साथमा बधाई तथा सुभकामना दिन चाहान्छौ ...
एम लाल बेलबासे / गुल्मी दिगाम सेरोफेरो । कात्तिक ६ , गुल्मीको श्रृङगामा रहेको रुरु एफ .एम ९४.८ मेगाहर्ज छैठऔ वर्ष पुरागरि सातऔ वर्षमा प्रबेश गरेको छ । भाषा कला सँष्कृतिको प्रचार गाँउगाँउमा सुचना र संञ्चार भन्ने नारा लिएर २०६५ साल कार्तिक लक्ष्मी पुजाको अबसर पारेर आफनो प्रसारण सुरुको गरेको रेडियो आज देखी सातौ वर्षमा प्रबेश गरेको छ ।
दुरदराज तथा कुनाकन्धरामा रहेका आवाज विहीनहरुको आवाज निती निर्माताहरु सम्म पुराउन र निर्माताले बनाएका निती नियमको जानकारी सर्वसाधारलाई दिन रेडियो प्रभावकारी बनेको छ । रुरु एफ,एम सातौ बर्षमा प्रबेश गरेको सुभ अवसरमा प्रालिका स्टेशन म्यानेजर युगराज वस्यालले सबै स्रोता, बिज्ञापन दाता, सुभेच्छुक, लगानीकर्ता तथा कर्मचारीहरु प्रति खुशि ब्याक्त गर्दै आगामी दिनमा पनि थप सुझाब, सल्लाहा र सहयोगको अपेक्षा गर्नु भएको छ । रेडियोले हाल दैनिक रुपमा अठारा घण्टा दैनिक समाचार बिबिध चेतना मुलक प्रस्तुती लगायत अन्य कार्यक्रम प्रसारण गर्दै आएको छ ।
समाचार गितसंगितलाई आफनो मुख्य केन्द्र बनाएर अगाडी बढेको यो रेडियो ले गाँउशहर केन्द्रीत हुने गरि जनतालाई अपन्तत्व महसुस हुने गरि बिबिध चेतना मुलुक प्रस्तुति लैजाने म्यानेजर बस्यालले गुल्मी दिगाम सेरोफेरो लाई जानकारी दिनुभयो। वार्षिक उत्सवको अबसरमा रेडियोले आफना कर्मचारी संम्बाददाता बिच शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना समेत गरेको छ ।

0 $type={blogger}:
Post a Comment