प्रेम सुनार असार २० गुल्मी
सरकारबाट स्वीकृत पाएको ३५ वर्ष पछि पालुखा माध्यामिक विद्यालय, हस्तीचौर ८ , गुल्मीले बल्ल एउटा चार कोठे भवन पाएको छ । झण्डै चार सय जना विद्यार्थी अध्यान गर्ने उक्त विद्यालयमा भवन नहुँदा अधिकांस विद्यार्थीहरु वाँसले बारेको टहरामा वर्षायाममा रुझ्दै र जाडोमा कठ्याङ्ग्रीदै पढ्न बाध्य भएका छन् । सम्न्धित निकायके बेवास्ताका काराण यस्तो अवस्थामा विद्यालय चलाउनु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर कुँवरले बताए । पछिल्लो चरण जिल्ला शिक्षा कार्यालयको २४ लाख र स्थानियवासीको ६ लाख जन श्रमदान सहित ३० लाख लागतमा सम्पन्न चार कोठे भवनको विद्यालय निरक्षक गोविन्द भण्डारीले सुक्रवार एक समारोहका विच उदघाटन गरेका छन् ।

0 $type={blogger}:
Post a Comment