Wednesday, June 18, 2014

न्यु स्टारको कोठामा आँसु झारिन् एलिनाले

प्रेम सुनार गुल्मी, असार ४ ।
गुल्मीको तम्घासमा चलि रहेको नेपाली चलचित्र उधुमको एउटै आईटम डान्सबाट निकै चर्चा कमाएकी छन् यति वेला एलिना रायमाझीले । जसले रेडियो कुराकानी, पत्र–पत्रिका र अनलाईनका लागि केहि फोटाहरु पनि दिने ईच्छा राखे पछि निर्देशक गिरिश रिजालले न्यु स्टार होटलको कोठामा पठाए ।
कोठा भित्र पसेर कुराकानी सुरु गर्दा उनि हँसीन मुद्रा मैं थिईन् । तर केहि वेर पछि बर्बरी आँसु खसाएर उनले भक्कानो छाडे पछि यस समाचारदातालाई पनि आँशु थाम्न गाह्रो प¥यो ।
उनले नसोचे कै सफलता पाएँ भन्र्दै वावा आमा, र दिदीलाई सम्झेर भक्कानो मात्र छाडिनन् त्यस चलचित्रमा आफु जस्तो भए पनि वास्तविकतामा आफु त्यस्तो नभएको कुरा बुझाउन पनि खोज्दै थिईन् ।
अर्घाखाँचीको छत्रगञ्ज घर भएकी एलिना कक्षा १० मा पढ्दै छन र उनको उमेर भर्खर १६ वर्षको भयो । ् । उधुमको नसा…नसा………बोलको गीतमा उनले उधुम नै मच्चाएकी छन् ।
उक्त डान्समा उनको शरिरमा एक बित्ते कपडा र कामुक हाउभाउले हलमा युवाहरुलाई निकै आकर्षित गर्दछ । एलिना त्यस्तो हाउभाउलाई समयको माग भन्छिन् र त्यस नगरे चलचित्र चल्नै नसक्ने बताउँ छिन् ।
अन्य चलचित्रमा समेत अवसरको आशा राखेकी एलिनाले त्यस होटलेको कोठामा विभिन्न पोजमा फोटा खिचाईन् । कतिपय महिला कलाकाकारहरु पहिला मस्त तस्वीरहरु खिच्न दिने र प्रकाशित गरी दिनु भन्ने तर पछि नराम्रो कमेण्ट आए पछि चरित्र हत्या ग¥यो भन्न समेत पछि पदैनन् । त्यही प्रबृद्धिलाई ध्यानमा राखी एलिनाले खिचाएका तस्वीरहरु प्रकाशनका लागि पुनः उनको आवाजामा मञ्जुरी रेकर्ड गराएर मात्र प्रकाशित गरिएको छ , सुनौ उनि संग गरिएको छोटो रेडियो कुराकानी साथै हेरौं ति तस्वीरहरु














0 $type={blogger}: