प्रेम सुनार गुल्मी, वैशाख ४ ।
नेपाल नेत्र ज्योति संघको केन्द्रीय साभाको एक्काईसौं अधिवेशन गुल्मीको सदरमुकाम तम्घासमा आज विहानदेखि सुरु भएको छ । तम्घासको एभरग्रिन पार्टी प्यालेसमा सुरु भएको अधिवेशनको गुल्मी क्षेत्र नम्वर २ का सघाषद चन्द्र भण्डारीले उद्घाटन गरेका हुन् ।
केन्द्रिय अधिवेशन पहिलो पटक गुल्मीमा गराउन केन्द्रले रोजेको प्रति संघका केन्द्रिय सदस्य शशि पन्थी र जिल्ला अध्यक्ष भरतबहादुर चन्दले आभार प्रकट गर्दै गुल्मीवासीलाई शौभग्य महशुस भएको बताए । कार्यक्रमका प्रमुख अतिथी चन्द्र भण्डारीले पनि खुशीको सिमा नरहेको बतउँदै गुल्मी हरेक कुरामा अगाडी रहेको धारणा राखे ।
अधिवेशनमा पुर्वाञ्चलको ताप्लेजुङ्ग, मोरङ्ग, धनकुटा, भोजपुर, संखुवासभा, खोटाङ्ग, उदयपुर, सिराहका नेत्र ज्योति संघका सभापति, उनका प्रतिनिधी, उद्योग वाणिज्य संघका अध्यक्ष वा उनका प्रतिनिधीहरु सहभागी रहेका छन् । त्यस्तै मध्याञ्चलबाट रौतहट, पर्सा, चितवन,
सर्लाही, पश्चिमाञ्चलबाट गोरखा, कास्की, गुल्मी, बाग्लुङ्ग, अर्खाखाँची, कपिलवस्तु, रुपन्देही पाल्पा, नवलपरासी सहभागि छन् ।
मध्य तथा सुदुर पश्चिमाञ्चलबाट बाँके, दाङ्ग, प्युठान, कालिकोट, जुम्ला, कैलाली र वैतडी सहित कुल २८ जिल्लाका शाखा सभापति लगायतका प्रतिनिधी सहभागी रहेको केन्द्रय कार्यालयकी वरिष्ठ प्रशासकीय अधिकृत सावित्रा केसीले जानकारी दिईन् । कार्यक्रममा पुर्व उद्योग मन्त्री पदम नारायण चौधरी सिरहबाट अलि ढिलो कार्यक्रममा आई पुगेका छन् । अधिवेशनका लागि संघको केन्द्रीय कार्यालयबाट अध्यक्ष डाक्टर तिर्थ प्रसाद मिश्र, उपाध्यक्ष चेतनाराण पन्त, महसचिव श्यामकुमार पोखरेल, कोषाध्यक्ष वामदेव खनाल गुल्मी आएका छन् ।

त्यस्तै केन्द्रिय सदस्हरु सागर प्रताव राणा, प्रेमबहादुर शाही, चक्रबहादुर सिंह, चोकरमान शाक्य, द्रोण प्रसाद गुरागाई, , विष्णुदत्त जोसी, भगवती शर्मा, गोपालबहादुर सिंह, डाक्टर रमेश, केन्द्रीय कार्यक्रम निदेशक शैलेसकुमार मिश्र, वरिष्ट प्रशासकीय अधिकृत सावित्रा केसी, वित्त नियन्त्रक शोमेस अर्याल, लेलेखा अधिकृत कुशल पराजुली लगायत सहभागी छन् ।
एक्कईसौं अधिवेशनको प्रथम सत्रका सभापति केन्द्रिय सचिव भरतबहादुर चन्द, उपसभापति जीवनाथ जासी रहेका थिए भने कार्यक्रमको सञ्चालन केन्द्रिय प्रवक्ता एवं वाग्लुङ्गका अधिवक्तम हरिप्रसाद शर्माले गरेका थिए । कार्यक्रममा महासचिव श्यामकुमार पोखरेलले वार्षिक प्रतिवेदन र आगमी वर्षको कार्यक्रम प्रस्तुत गरेका थिए ।
दोश्रो सत्रको सभापतित्व मञ्जु कंडेलले र उप उप सभापतित्व धनबहादुर बस्नेतले गर्दै छन् । दोश्रो सत्रमै क्षेत्रगत आधारमा समुह विभाजन गरी छलफल गरिने बताईएको छ । भोली सुक्रवारको प्रथम सत्र विहान ८ वजे सुरु भई १० वजे सकिने छ । त्यसको सभापतित्व पदमनाराण चौधरीले र उपसभापतित्व लीला शाहीले गर्ने जनाईएको छ ।
त्यस पछि क्षेत्रगत छलफलको निश्कर्ष निकालीने छ । मस्यौंदा समितिको प्रतिवेदन प्रस्तुत गरिने छ । अधि अधिवेशनको प्रस्ताव मस्यौदामा छलफल हुने र केन्द्रीय अध्यक्षबाट प्रस्तावहरुमा हस्ताक्षर गर्ने , दुई सभाषदको नाम प्रस्तु गर्ने लगायतको कार्यक्रम सकेर भोली नै अधिवेसन सम्पन्न हुने वरिष्ठ प्रशासकिय अधिकृत के.सीले बताईन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले मन्तव्य राखेका थिए । त्यस्तै गुल्मीका सम्पुर्ण दलहरुको तर्फबाट अधिवेशन एकिकृत नेकपा माओवादीका बुद्धी जिसीले शुभकामना मन्तब्य राखेका थिए । मन्तब्य राख्नेहरुमा संघकी सभाषद विष्णुकुमारी सापकोटा , नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसाद पाण्डे लगात थिए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी विभिन्न क्षेत्रका समाज सेवीहरुको सहभागिता थियो ।
उद्घाटन सत्रका तस्वीरहरु

0 $type={blogger}:
Post a Comment