अनिल खत्री गुल्मी फाल्गुन २२
गुल्मी जिल्लाबाट दोस्रो संबिधान सभामा प्रतिनिधित्व गर्ने सभासदललाई बिभिन्न संगठन र दलहरुबाट द्धारा सम्मान गरेका छन । बिहिवार गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला स्थित बिभिन्न राजनैतिक दल,नेपाल पत्रकार महासंघ गुल्मी शाखा,आदिवासी जनजाति महासंघ,संञ्चारिका समुहले सयुक्तरुपमा एक कार्यक्रमको आयोजना गरि जिल्लाबाट दोस्रो संबिधान सभामा प्रतिनिधित्व गर्ने ७ जना सभासदलाई सम्मान गरेका छन ।

तस्बिर: अनिल खत्री
0 $type={blogger}:
Post a Comment