Thursday, March 13, 2014

मझेरिको बन्द कोठामा पुगेपछी नयिका अप्सनाले भनिन् ‘त्यसो भए चुक्कुल लगाउनुस्’

प्रेम सुनार गुल्मी, फाल्गुन २९ ।
स्थान  तम्घासको होटल मझेरी । वन्द कोठा दुई वटा वेड । अर्ध नग्न विस्तरामा द रियल हिरो की नायिका अप्सना थापा । पातलो कपडा, हिस्ट पुष्ट अंग–प्रत्यअंग र कामुक मुस्कान भएकी उनि रियल सेक्सी देखिएकी थिईन् । वेड सिन दिन सक्नु हुन्छ ? मुस्कुराउँदै कति देखाउने ?  भन्दै  उनले आफ्नो कपडा तानेर भनिन् ‘  यति सम्म देखाउन सक्छु ।’  अलि  हट दिन मिल्दैन ? उनले अलि झ्याम्मीदै भनिन् ‘त्यसो भए चुुक्कुल लगाउनुस् ।’
चुक्कुल लागाएँ । झयालबाट रेसुङ्गाको लेक देखिन्थ्यो । त्यतै तिर फर्केर एउटा वोल्ड पोज दिईन् । जुन चाँही एक्सोपोज नगर्नु भनिन् । तपाईको न्युज र फोटा देखेर पाठकहरुले निकै सेक्सी लुक्स भएकी रहिछन् अप्शना त भन्ने प्रतिकृया दिए नि पाठकहरुले , साँच्ची तपाईको लुक्स मात्र सेक्सी कि मेन्टल्ली पनि सेक्सी ? भन्ने प्रश्नमा हाँस्दै, लजाउँदै र ओंठ टोक्दै भनिन् ‘थाह छैन्………… ।’
सेक्सको अनुभुत गर्नु भाछ ? जवाफ थियो–‘किन ढाँट्नु गरी सक्या छु । ’ कति वर्षको उमेरमा ?–‘ १८ वर्षको उमेरमा । ’पहिलो पटक सेन्सको अनुभुती कस्तो लाग्यो ? मन्द मुस्कानका साथ भनिन् –‘रमाईलै हुँदो रहेछ………’ । त्यो पहिलो अनुभुत दिनेसंग विवाह गर्ने कि नगर्ने ? –उनले भनिन्–‘अँह उसंग त गर्दिन् । ’ सेक्स के होे ?– ‘आँखा घुमाउँदै र मुकुराउँदै भनिन् ‘लाईफसंग जोड्ने अभिन्न पाटो…’। सेक्सको अन्तिम ईमोशनको पोज दिन मिल्छ ? भनेर सोधे पछि उनले आँखा ओछाईन् ओंठ टोकिन् र  छिटो छिटो स्वास प्रस्वास छाडिन् । जो निकै तिब्र गतिको छटपटाहट थियो । साँच्ची नै उत्तेजित मुडमा उनि ववाल देखिने रहेछिन् ।
पाँच सात पटक पोज दिदा दिदै अप्शनालाई हतार भई सकेको थियो । उनको आमा विमारी भएर काठमाणडौ जान सुडकेशमा कपडा राखी सकेकी थिईन् । ओझेलका खवरका लागि छोटो रेडियो कुराकानी गरियो । जो निकैलाई मन पर्ने अपेक्षा राखेका छौं । गुल्मी कै नायक तिलक केसीसंग नायिकाको भुमिकामा रहेकी अप्सना यहाँको सुटिङ्ग सकेर आजै काण्ठमाण्डौ लागेकी छन् । गुल्मीलाई विर्सन नसक्ने बताउँदै उनले फेरी फेरी पनि गुल्मी आउने बताईन् ।
उनी स्याङ्गजाकी चेली हुन् । द रियल हिरो र आर्टिस चलचित्र उनको ‘फ्लोरमा छ भने ५० वटा भन्दा बढि म्युजिक भिडियोहरुमा अप्सनाले अभिनय गरी सकेकी छन् । हेरौं होटल मझेरीमा खिचिएका तस्वीरहरु मध्ये उनले एक्सपोज गर्न स्वीकृत दिएका केहि पोजहरु
hhhhhh
yuy
 oo
 unnamed


0 $type={blogger}: