Sunday, January 5, 2014

मरभुङ्ग गाबिसको हुल गाउँमा युवाहरुले गाडी पुराएः एक रिर्पोट

प्रेम सुनार पुस २१ गुल्मी
गत वर्ष गुल्मी मरभुङ्गको हुल गाउँका पितम्वर पौड्याल लगायतका युवाहरुको पहलमा पहिलो पटक गाडी पुगेपछि गाउँका बुढा पाकाहरु रमाउनु रमाएका थिए । जुन रिर्पोट तयार पार्नका लागि ओझेलका खवर युनिटलाई त्यहाँ निम्ताईएको थियो । संयोगवस त्यो रिर्पोट ओझेलका खवरमा प्रशारण हुन र अनलाईन मिडियामा जान सकेन । अहिले त्यस गाउँका मानिसहरुले त्यो रिर्पोट ईन्टर नेटमा सुन्ने चाहना राखेकोले उहाँहरुको चाहना पुरा गरिएको छ । सुनौ प्रेम सुनारको त्यो स्थलगत रिर्पोट

0 $type={blogger}: