Saturday, January 25, 2014

देशकै ठूलो लघुजलविद्युत् आयोजना बन्द,चौध सय घर अँध्यारोमा

गुल्मी,माघ ११
गुल्मीको वामिटक्सारमा सञ्चालित १३५ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना बन्द भएको छ ।परोपकार बहुउद्देश्यीय सहकारी संस्था गुल्मीद्वारा सञ्चालित दरमखोला लघुजलविद्युत् आयोजनाको टर्वाइनको फिता चुँडिएपछि एक सातादेखि विद्युत् उत्पादन बन्द भएको हो । आयोजना बन्द हुदाँ करिब एक हजार ४०० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् ।सहकारी संस्थाले उत्पादन गरेको यो देशकै ठूलो लघुजलविद्युत् आयोजना हो । बागलुङको खर्वाङ बजार र गुल्मीको वामी बजारको बीचमा दरमखोलाबाट उत्पादित उक्त बिज...ुली गुल्मीको वामिटक्सार, मुसिकोट, पौदिअमराई, अर्लाङकोट लगायतका करिब एक हजार ४०० घरधुरीले उपभोग गरिरहेका थिए । टर्वाइनको फित्ता स्वीट्जरल्यान्डबाट झिकाउनुपर्ने भएकाले विद्युत् सेवा सञ्चालन हुन अभैm १५ दिनभन्दा बढी लाग्ने परियोजनाका प्राविधिक दधिराम घिगुल्मी,माघ ११
गुल्मीको वामिटक्सारमा सञ्चालित १३५ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना बन्द भएको छ ।परोपकार बहुउद्देश्यीय सहकारी संस्था गुल्मीद्वारा सञ्चालित दरमखोला लघुजलविद्युत् आयोजनाको टर्वाइनको फिता चुँडिएपछि एक सातादेखि विद्युत् उत्पादन बन्द भएको हो । आयोजना बन्द हुदाँ करिब एक हजार ४०० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् ।सहकारी संस्थाले उत्पादन गरेको यो देशकै ठूलो लघुजलविद्युत् आयोजना हो । बागलुङको खर्वाङ बजार र गुल्मीको वामी बजारको बीचमा दरमखोलाबाट उत्पादित उक्त बिजुली गुल्मीको वामिटक्सार, मुसिकोट, पौदिअमराई, अर्लाङकोट लगायतका करिब एक हजार ४०० घरधुरीले उपभोग गरिरहेका थिए । टर्वाइनको फित्ता स्वीट्जरल्यान्डबाट झिकाउनुपर्ने भएकाले विद्युत् सेवा सञ्चालन हुन अभैm १५ दिनभन्दा बढी लाग्ने परियोजनाका प्राविधिक दधिराम घिमिरेले जानकारी दिए ।विद्युत् अवरुद्ध हुँदा वामिटक्सार बजार क्षेत्रका उपभोक्ता, बैंकिङ कारोबार, इमेल, इन्टरनेट सेवा, फर्निचर उद्योगलगायत प्रभावित भएको सस्थाका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए । मिरेले जानकारी दिए ।विद्युत् अवरुद्ध हुँदा वामिटक्सार बजार क्षेत्रका उपभोक्ता, बैंकिङ कारोबार, इमेल, इन्टरनेट सेवा, फर्निचर उद्योगलगायत प्रभावित भएको सस्थाका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए ।

0 $type={blogger}: