Wednesday, December 25, 2013

तम्घासका क्रिश्चनहरुले कसरी मनाए त क्रिसमस ? एक रेडियो रिर्पोंट

आज २५ डिसेम्वर क्रिश्चन धर्म लम्वीहरुक भगवान मानिने युशु क्रियष्टको जन्म दिन । जसलाई क्रिसमस डेका रुपमा संसारभरका क्रिश्चन धर्म लम्वीहरुले आज धुमधाम साथ मनाई रहेका छन् र नेपालको पाहडी जिल्ला गुल्मीमा पनि क्रिसमस भब्य रुपमा ति धर्म लम्वीहरुले मनाए । जिल्लाका १४ वटा स्थानमा रहेका मण्डलीहरु मध्ये सदरमुकाम तम्घसमा र हेका क्रियश्चन मण्डलीहरुले सदरमुकाम नजिकै रहेको साखिने डाँडामा मनाए ।

सुनौं सहकर्मी प्रेम सुनारले त्यहाँ पुगेर तयार पार्नु भएको स्थलगत रेडियो रिर्पोट

0 $type={blogger}: