Friday, November 22, 2013

गुल्मी क्षेत्र नम्वर ३ मा कुन गाविसबाट कति मत कसलाई ?

प्रेम सुनार मंसिर ७ , गुल्मी ।
अमरपुरमा खसेको मत १५ सय ७१ । कांग्रेस ३ सय ८१ । एमाले ९ सय २५ । एमाओवादी १ सय ३५ । हाडहाडेमा गसेको मत १७ सय ७१ । कांग्रेस ४ सय ५ । एमाले ९ सय ९७ । वस्तुमा खसेको मत १४ सय ५४ । कांग्रेस ५ सय ४५ । एमाले ४ सय ६५ । एमाओवादी ३ सय १० । बाँझकटेरीमा खसेको मत १३ सय ५७ । कांग्रेस ३ सय १९ । एमाले ६ सय ४५ । एमाओवादी २ सय ८४ ।

नेटामा खसेको मत १३ सय ४६ । कांग्रेस ४ सय ५८ । एमाले ४ सय ४७ । एमाओवादी ३ सय ५९ । घमिरमा खसेको मत १४ सय ७३ । कांग्रेस ४ सय १३ । एमाले ८ सय २६ । एमाओवादी १ सय ३५ । मलागिरीमा खसेको मत ७ सय ८३ । कांग्रेस १ सय ९४ । एमाले ४ सय १३ । एमाओवादी ३० । अर्जैमा खसेको मत १२ सय ४७ । कांग्रेस ५ सय ४२ । एमाले ५ सय ८८ । एमाओवादी १ सय १० । ह्वाङ्गदीमा खसेको मत ८ सय ४७ । कांग्रेुस २ सय ४८ । एमाले २ सय ३४ । एमाओवादी २ सय ९४ ।

पुर्कोट दहमा खसेको मत १५ सय ८ । कांग्रेस ३ सय ५२ । एमाले ६ सय ४९ । एमाओवादी ३ सय ४४ । दर्लामचौरमा खसेको मत ११ सय ९६ । कांग्रेस १ सय ७ । एमाले ६ सय ८ । एमाओवादी २ सय ६० । पौदी अमराईमा खसेको मत १३ सय ६१ । कांग्रेस ४ सय १४ । एमाले ७ सय ४३ । एमाओवादी १ सय ३७ । जैसीथोकमा खसेको मत ११ सय ७२ । कांग्रेस १ सय २९ । एमाले ५ सय २६ । एमाओवादी ४ सय । भनभनेमा खसेको मत १२ सय ९४ । कांग्रेस ४ सय ३ । एमाले ४ सय ९६ । एमाओवादी २ सय ६३ ।

हस्तीचौरमा खसेको मत २६ सय १३ । कांग्रेस १ हजार ८९ । एमाले ११ सय ११ सय ८७ । एमाओवादी १ सय ८० । पिपलधारामा खसेको मत १३ सय ४६ । कांग्रेस ५ सय ७ । एमाले ४ सय २२ । एमाओवादी २ सय ७० । सिर्सेनीमा खसेको मत १४ सय ५५ । कांग्रेस २ सय ९१ । एमाले ८ सय ३१ । एमाओवादी १ सय ९३ । मरभुङ्गमा खसेको मत १६ सय २७ । कांग्रेस ४ सय ७६ । एमाले ८ सय १९ । एमाओवादी २ सय २ । अग्लुङ्गमा खसेको मत १२ सय ७ । कांग्रेस ६६ । एमाले ५ सय ५३ । एमाओदाी ८३ । राप्रपा ४ सय २२ । म्यालपोखरीमा खसेको मत ८ सय ८६ । काग्रेस ३ सय ६५ । एमाले २ सय ६१ । एमाओवादी १ सय ५८ । राप्रपा ५४ । वाग्लामा खसेको मत १५ सय ७४ । कांग्रेस २ सय ५९ । एमाले १ हजार ३७ । एमाआ्ेवादी १ सय ८० ।

धुर्कोट रजस्थलमा खसेको मत १३ सय ३७ । कांग्रेस २ सय ४८ । एमाले ५ सय ८३ । एमाओवादी ३ सय ९३ । अर्खवाङ्गमा खसेको मत ७ सय ३ । कांग्रेस २ सय १७ । एमाले २ सय ८० । एमाओवादी १ सय ४६ । छापाहिलेमा खसेको मत १३ सय २७ । कांग्रेस ३ सय ६४ । एमाले ५ सय २७ । एमाओवादी ३ सय १३ । दर्लिङ्गमा खसेको मत १४ सय ३८ । कांग्रेस ४ सय २० । एमाले ४ सय ८५ । एमाओवादी ४ सय ३८ । दोहलीमा खसेको मत १६ सय ७२ । कांग्रेस १ सय ९२ । एमाले ११ सय ९४ । एमाओवादी २ सय । ईस्मा रजस्थलमा खसेको मत १५ सय ५३ । कांग्रेस ४ सय ७२ । एमाले ९ सय २८ । एमाओवादी ७८ । नयाँगाउँमा खसेको मत १७ सय ७३ । एमाले ७ सय ५३ । एमाओवादी ४ सय १५ ।
अन्य मत राप्रपा लगायतका विभिन्न साना दलमा बाँडिएका छन् । एमालेका गोकर्णरा विष्ट कुल १८ हजार ४ सय ३२ मत ल्याएर विजय भएका छन् । कांग्रेसका त्रैलोक्यप्रताप सेनले १० हजार २ सय ९४ मत र एमाओवादीका वामदेव क्षेत्रीले ६ हजार ४ सय ९७ मत ल्याएका छन् । यस हिसावले एमाओवादी क्षेत्र नम्वर ३ का सक्रिय कार्यकर्ताको मत समेत कहाँ गयो भन्ने समिक्षा गर्दै छ सो पार्टीले । हलो छाप लिएका राप्रपाका भरतबहादुर चन्दको मत कतै गएको अनुमान गर्न सकिन्छ । उनको मत जम्मा ९ सय २ आएको छ । हसिया तार चिन्ह लिएको मालेको मत ७ सय २९ रहेको छ । गिलास चिन्हको राष्ट्रिय जनमोर्चाले ३ सस ६९ लिएको छ । गाई चिन्ह लिएको राप्रपा नेपालको मत जम्मा ५३ रहेको छ ।

                                                          

0 $type={blogger}: