Saturday, November 2, 2013

स्याङ्जामा पहिलो मौरी गाविस घोषणा

स्याङजा, कात्तिक १६ 
स्याङ्जाको टक्सार गाविसलाई मौरी गाउँ घोषणा गरिएको छ ।सबै वडामा आधुनिक घारसहित मौरीपालन विस्तार भएपछि कृषि विकास कार्यालयले मौरी गाविस घोषणा गरेको हो । घोषणा कार्यक्रममा कृषि विकास कार्यालयका योजना अधिकृत इन्द्रमणि लामिछानेले टक्सारमा मौरी ब्यवसाय विस्तारमा सहयोग गर्दै जाने बताउनुभयो । 
झण्डै ५ सय ५० घरधुरी रहेको टक्सार गाविसमा ३ सय पचास घरमा आधुनिक मौरीका घार वितरण गरिसकेको वाली संरक्षण अधिकृत नवराज भण्डारीले जानकारी  दिनुभयो ।

0 $type={blogger}: