रुरु नेटवर्क/ रिडी, कार्तिक१५।
स्याङ्जाको विर्घा र आलमदेवि गाविसको विचमा पर्ने आलम देविको मन्दिर तलबाट आज विहान करिव ८ वजेदेखी झरेको पहिरोका कारण कालीगन्डकी थुनिदा रिडीमा केहीबेर त्रास फैलिएको थियो। मिर्मी,विर्घा हुँदै कोटाकोट जोड्ने मोटरबाटो खनिए पछि बिगत केहीमहिना पहिले देखीनै पहिरो जान सुरु गरेको थियो तर आज अहिले सम्मकै ठुलो पहिरो गएपछी कालीगन्डकी थुनीन पुगेको हो। केहीबेर अघी देखी गुल्मी तर्फको भागबाट थुनिएको पानीलाई नदीले खोल्न सुरु गरेको छ। यो सँगै कालीगन्डकी बिस्तारै बिस्तारै बहन थाले पछी कालिगण्डकी नदी तालमा परिणत भएर एकै चोटी फुट्न सक्ने सम्भावना कम भएको छ् भने यसले उत्पन्न गर्न सक्ने खतरा पनि कम भएको छ्।

0 $type={blogger}:
Post a Comment