Tuesday, October 8, 2013

गाडीले बोक्नुपर्नेमा उल्टै गाडीलाई नै बोक्नु परेपछी (फोटो फिचर)

दशैँको समयमा मर्मत भएको भनियता पनि तम्घास-पुर्कोट सडक खण्डमा पर्ने खहरे देखि भुवन सम्मको करिव ३ किलो मिटरमोटरबाटोको अबस्था अत्यन्तै नाजुक रहेको छ । गाडीका यात्रुहरुले नै सवारीसाधनलाई ठेल्दै अगाडि बढाउनुपर्ने बाध्यता छ यतिबेला ।
हेरौँ अनिल खत्रीले खिच्नुभएका केही तस्बिरहरु:



0 $type={blogger}: