गुल्मीको ऐतिहासिक मुसिकोट खड्गदेवि कोटमा नवमीको दिन विहान भएको वलि पुजाका केहि झलकहरु । मुसिकोटमा नवमीको दिन विहान खड्ग देविहरु सिंगारेर बाहिर दर्शन गराउन ल्याउने भएकोले अन्य कोट भन्दा त्यहाँ पृथक महिमा गरिन्छ । जहाँ तत्कालिन मुसिकोट राज्य अन्तर्गत थुप्रै गाविसका मानिसहरुको अपार भिड लाग्ने गर्दछ । हेरौ प्रेम सुनारले खिच्नुभएका केही तस्बिरहरु:
0 $type={blogger}:
Post a Comment