
शुरुमा सिद्धार्थनगर सिटी हस्पिटलमा र हाल गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा रहेको मिर्गौला उपचार केन्द्रमा ज्ञवालीले हप्ताको दुईपटक डायलासिस गरिरहेका छन् । उनलाई सहयोग गर्न चाहनेहरुले शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा श्रिधर ज्ञवालीकाे नाममा रहेकाे खाता नं ०१२०१२००४०००७८०३२०००००१ मा रकम जम्मा गर्न वा मोबाइल नम्बर ९८५७०६०९२७ र ९८२१५२४१२६ मा सम्पर्क गर्नसक्ने छन् । एकपटक डायलासिस गर्दा न्युनतम २५ सय रुपैया शुल्क लाग्छ भने नियमित सेवन गर्नुपर्ने औषधि पनि महंगो हुने गर्छ । अर्को मिर्गौला प्रत्यारोपण नहुंदासम्म नियमित डायलासिस र औषधि सेवन गर्नुपर्ने हुंदा मिर्गाैलाको उपचार निकै महंगो पर्दछ ।
हजुरको सानो सहयोगले पनि उहाँले नया जिबन पाउन सक्नुहुन्छ कृपया सक्दो share गरी सहयोग सहयोगी हातहरु जुटाऔ...
0 $type={blogger}:
Post a Comment