Wednesday, October 21, 2015

यस्तो रह्यो गुल्मी दिगाममा महाअष्टमी दुर्गा पुजा (फोटो फिचर)

एम लाल बेलबासे बहरीइन, कात्तिक ४  आज  बडादसैँको आठौं दिन महाअष्टमी दुर्गा भवानीको पूजा गरी देशभर मनाईंदैछ ....  यसै अवसरमा  दिगाम घलाम (थुम्की)मा अबस्थित कालिका शक्तिपीठमा पनी बिधि पुर्वक  पूजा अर्चना गरी धुम-धामका साथ मनाईयो, यस  शक्तिपीठमा भाकल गरे चिताएको पूरा हुन्छ भन्ने जनविश्वास छ आज यहाँ  वोका परेवाको वली दिईयो  साथै यस मन्दिरको अर्को विषेसता यहाँ  पश्चिम नेपालका केही भागमा मात्र नाचिने  सराय नाच यहाँ पनी देख्न सकिन्छ .....
हेरौ सोही अबसरमा प्रेम बिस्वाकर्मले  कैद गर्नुभयका केही तस्बिरहरु 







0 $type={blogger}: