रडीमा तीनजील्ला जोडने संगम पुलको शिलन्यास आज गुल्मी क्षेत्र नम्वर २... का माननीय सभासद चन्द्र भण्डारी र नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले संयुक्त रूपमा गर्नुभयो।
रुरु क्षेत्रको विकास, विस्तार एवं पर्यटकीय प्रबद्र्धनमा अग्रणीय भूमिका खेल्ने लक्ष्य लिइएको यो पुल कुल ९ करोड ८८ लाख लागत लक्ष्य लिएको ‘संगम वृज कालीगण्डकी रिडी दोभान’ नामक उक्त पुलको निर्माणको सम्झौता गत असारमा भएको थियो । काठमाडौंस्थित नयाँबाटो÷रुवीना÷मना जेवीे कष्ट्रक्सनसँग उक्त पुलको निर्माण २०७४ साल असार सम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएको भएको छ ।
गुल्मीको रुरु गाविस, स्याङ्जाको चण्डीभन्ज्याङ गाविस र पाल्पाको अर्गली गाविस जोड्ने उक्त ट्रिजपुल निर्माणसँगै रुरु क्षेत्र धार्मिक, ऐतिहासिक महत्वसँगै पर्यटकीय गन्तव्यस्थल बन्नेछ ।
गुल्मीको रुरु गाविस, स्याङ्जाको चण्डीभन्ज्याङ गाविस र पाल्पाको अर्गली गाविस जोड्ने उक्त ट्रिजपुल निर्माणसँगै रुरु क्षेत्र धार्मिक, ऐतिहासिक महत्वसँगै पर्यटकीय गन्तव्यस्थल बन्नेछ ।
तस्बीर : जनार्दन घिमेरे
0 $type={blogger}:
Post a Comment