कालिका, फागुन ०६
अहिले सम्म तपाईहरुले एड्स नै संसारको सबै भन्दा खतरनाक रोग भएको थाहा पाउनु भएको छ होला । डाक्टहरुका अनुसार यो रोग एड्स भन्दा पनि निकै खतरनाक रहेको छ ।
विशेषज्ञको रिपोर्ट अनुसार यो रोग सम्बन्ध बनाउदा फैलिने गर्छ । यो गोनरियाको बग हो । जसमा कुनै एण्टी बायोटिकले अस गर्दैन ।
साथै यसको हमला एड्स भन्दा पनि अधिक हुन्छ । एसटिडि STD नामको यो बस यौन सम्पर्क गर्दा फैलिने डाक्टहरुले बताएका छन् । जुन रोग लागेको तुरुन्त लागेको पत्ता नलागेमा बाझोपन देखि लिएर ह्रदयघात र मृत्यु सम्म हुन सक्ने डाक्टहरुले नै बताएका छन् । ( एजेन्सीको सहयोगमा )

0 $type={blogger}:
Post a Comment