विश्व भरी छरिएर रहेका दलित समुदाय का नेपाली हरु लाई एउटै माला मा एकताबद्ध गरी सदियौ देखी नेपाली समाज मा जातियता को आधार मा हुने अनेक खालका उत्पिडन बाट पिल्सिरहेका दलित समुदाय का हक,अधिकार र बिकास का लागि पहल गर्दै दलित उत्थान का समग्र देस बिकास मा सहयोग पुर्याउन ''दलित एकता आजको आवस्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता'' मूल नाराका साथ स्थापना भएको ''दलित एकता संजाल नेपाल'' अन्तरार्ष्ट्रिय समन्वय समिति ''बिभिन्न देश मा बिस्तारित हुदै जाने क्रम मा यही २०१३ डिसेम्बर २० का दिन बहराईन मा रहेका सकृय युवा हरुको एक भेला द्वारा 'दलित एकता सन्जाल नेपाल,बहराईन' नामाकरण गर्दै सन्जाल को बहराईन तदर्थ समिती {NCC} गठन गरिएको जानकारी गराईन्छ ।
''दलित एकता संजाल नेपाल'' का बिधान मसौदा समिती का संयोजक समेत रहनु भएका नारायण रपाल विश्वकर्मा को अध्यक्षता मा गठित तदर्थ समिती मा प्रथम उपाध्यक्ष हिमानसिंह भित्रिकोटी, दितिय उपाध्यक्ष नबिन विश्वाकर्मा , त्रृतिय उपाध्यक्ष प्रेम बिक , महासचिब कृष्ण घतान सुनार , सचिब भिम बहादुर सुनार , स-सचिब सागर विश्वाकर्मा , कोषाध्यक्ष राम बिवस विश्वाकर्मा , स-कोषाध्यक्ष कल्याण बिस्वकर्मा रहनु भएको छ । तेसै गरी सदस्य हरुमा राजकुमार नेपाली , राम बिक , निरोज बर्देवा , बिबेक गदाईली , भिम सुनाम , अजित बिक , गणेश विश्वाकर्मा , दिपक बिक , गंगा किसान , विश्व बिनोद र वीर बहादुर बिक रहेको र एकजना पछी थप्ने जानकारी गराईन्छ ।
तेस्तै प्रमुख सल्लाकार पूर्ण सिन्चौरी, सल्लाहाकार हरु मा देब बिक , तुल बहादुर किसान तथा अबदुल्लाहा नेपाली रहनु भएको छ ।
बहराईनमा प्रवासी नेपाली हरु को हकहित र समस्या समाधान का लागि स्थापित बिभिन्न संघ संगठन तथा संसार भरी नै दलित उत्थान र अधिकार लाई स्थापित समग्र संघ संगठन हरु सँग सहकार्य र समन्वय गर्दै अघी बढ्ने सन्जाल को लक्ष रहेको सबै मा जानकारी गराउन चाहन्छौ ।
कृष्ण घतान सुनार
महासचिब
दलित एकता सन्जाल नेपाल,बहराईन

0 $type={blogger}:
Post a Comment