प्रेम सुनार÷ गुल्मी २९ मंसिर ।
गुल्मीको दोहली गाविसको एक ५५ बर्षिय पुरुषले हिजो स्थानिय ६ वािर्षया वालिकालाई जवर जस्ती करणी उद्यो्ग गरेका अभियोगमा प्रहरीले पक्राउ गरी आज निजलाई सार्वजानिक गरेको छ ।
दोहली ४ निवासी ५५ वािर्षय चन्द्रबहादुर खड्काले हिजो दिउँसो करिव २ वजेको समयमा छिमीको ६ वािर्षया वालिकालाई जवर जस्ती करणी गरेको अभियोगमा निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज सार्वजानिक गरेको हो ।
पत्रकार सम्मे्लन गरी सार्वजानिक गरिएको उक्त घटनाका सम्वन्धमा निमित्त जिल्ला प्रहरी प्रमुख निशान्त श्रीवास्तलले निज चन्द्रबहादुर आफु र बालिकालाई नग्न पारी त्यस्तो कुर्काय गर्न लागेको बेला उनका परिवारले समातेर प्रहरीलाई बुझाएको बताए ।
निज विरुद्ध वालिका जवर जस्ती करण्ी उद्योग सम्वन्धी मुद्धा अदालतमा जाहेर गरिएको प्रहरी निरक्षक श्रीवास्तवले जानकारी दिए । ।
0 $type={blogger}:
Post a Comment