-
- आफ्नो भनोउ कस्लाई म पराइ तिमी भए पछी,
- कसरी बाँच्न सकोउ तिम्ले छाडि गए पछी।
- गुन्जनेछन पल पलमा बोलेका ति बचनहरु,
- बिर्सनलाई गारो हुन्छ खाएका ति कसमहरु।
- पानी बिहिन माछा हुन्छु तिमी अन्तै गए पछी,
- आफ्नो भनोउ कस्लाई म पराइ तिमी भए पछी।
- कसरी बाँच्न सकोउ तिम्ले छाडि गए पछी।
- तिमी बिना निरस हुन्छ यो मनको बस्तीहरु ।।
- तिम्रै याद्ले सधैं रुन्छ यो मन्को बस्तीहरु ।
साचो माया बिर्सि गयोउ धन्को धनी पाए पछी।। - आफ्नो भनोउ कस्लाई म पराइ तिमी भए पछी ।।।
कसरी बाँच्न सकोउ तिम्ले छाडि गए पछी - अनन्तराम गिरि
- गुल्मी, सिमल्टारी
- हाल मलेशिया
0 $type={blogger}:
Post a Comment