Saturday, November 9, 2013

बिपक्षी दलका उमेदवारलाई सभ्य भएर चुनाव प्रचार गर्न : एमाले नेता बिष्टको आग्रह

अनिल खत्री गुल्मी कार्तिक २३- 
संबिधान सभाको निर्वाचनको क्रमम चुनावी प्रचार प्रसारमा उत्रिएका बिपक्षी दलका उमेदवारहरुलाई सभ्य रुपमा चुनाव प्रचार गर्न ने कपा एमाले नेता एबं पुर्व उर्जा मन्त्री गुल्मी क्षेत्र नं.३ का संबिधान सभा सदस्य उम्मेदवार गोकर्ण राज बिष्टले आग्रह गर्नु भएको छ । नेकपा एमाले क्षेत्र नं.३ गुल्मीले संञ्चालन गरेको चुनावी प्रचार प्रसार तथा जनताको घरदैलो अभियान को क्रममा आज वाग्लामा गाबिसको बिभिन्न स्थानमा भएको कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो । पुर्व उर्जा मान्त्री समेत रहेका बिष्टले नेकपा एमालेको पक्षमा मतदान गरि बहुमत जुटाएर लोकतन्त्रका पक्षधरहरुको विजयले नै मुलुकले जित्ने बिकास निमार्ण परिर्वतन र संबिधान निमार्णको का पुरा हुने भएकाले आफनो पार्टीको बिजयको लागी सुर्यमा मतदान गर्न जनतालाइ आग्रह गर्नु भएको छ । नेकपा एमाले क्षेत्र नं.३ गुल्मीले संञ्चालन गरेको चुनावी प्र चार प्रसार तथा घरदैलो कार्यक्रम अन्र्तगत आज वाग्ला गाविसको बिभिन्न स्थानमा गरिएको छुट्टा छटै् कार्याक्रमम नेकपा एमाले के न्द्रिय सदस्य एबं पुर्व उर्जा मन्त्री गुल्मी क्षेत्र नंं.३ का संबिधान सभा सदस्य उमेदवार गोकर्ण राज बिष्ट, जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्य ,कृष्ण सुनार ,कृष्ण घिमिरे ,सल्लाहाकार सदस्य ऋषीराम गिरी क्षेत्रिय कमिटी सदस्य हिम प्रसाद पन्थी,टोपलाल पर ाजुली,मुक्ति समाज गुल्मी उपाध्यक्ष छविलाल बिश्वकर्मा ,अनेर ास्वबियू गुल्मी काठमाडौका सदस्य हेम लम्साल,नेकपा एमाले वाग्ला गाउकमिटी अध्यक्ष गोबिन्द देवकोटा राष्ट्रिय कलाकार राम कुमार बिष्ट,सन्तोष लम्साल,नेत्र अर्याल लगायतको रहेको थियो । यस्तै युवा संघ नेपाल गुल्मीले गुल्मीको अजैमा युथफोर्स गठन गरेको छ । आज भएको कार्यक्रममा भिमकान्त भट्टराईको संयोजकत्वमा १ सय ५१ सदस्यि युथफोुर्स गठन भएको छ जसको सह संयोजकमा नगे न्द्र गौतम,सचिव मनोज गौतम रहनु भएको छ । कार्यक्रममा युवा संघ गुल्मीका अभ्यक्ष कृष्ण बिश्वकर्मा,क्षेत्रिय कमिटी उपाध्यक्ष लिल बहादुर अधिकारी ,सदस्य मनीराम अर्याल,शेर बहादुर नेपाली,अनेर ास्वबियु गुल्मीका अध्यक्ष ओम कार्की,नेकपा एमाले अजै गाउकमिटी अध्यक्ष जगद बहादुर अधिकारी लगायतको सहभनागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

                                                                             

0 $type={blogger}: