अनिल खत्री गुल्मी कार्तिक २७
नेकपा एमालेका केन्द्रिय प्रचार बिभाग प्रमुख तथा गुल्मी क्षेत्र नं.२ का उमेदवार प्रदीप कुमार ज्ञवालीले मसिंर ४ गते हुने सबिधान सभाको निर्वाचन मुलुकको हार जितको निर्वाचन भएको बताउनु भएको छ । चुनावी प्रचार तथा घरदैलो अभियान अन्र्तगत आज तम्घास गाबिसको बिभिन्न स्थानमा गरिएको घरदैलो कार्याक्रममा यस्तो कुरा बताउनु भएको हो । आगामि निर्वाचनमा नेकपा एमालेको बहुमत तथा लोकतन्त्रका पक्षधरहरुको विजयले नै मुलुकले जित्ने भन्दै नेता ज्ञवालीले मसिंर ४ गतेको निर्वाचन मुलुकको हार र जित सगँ जोडिएको बताउनु भएको छ । साथै उहाँले नेकपा एमालेको बहुमत जुटेमा मात्र सबिधान निमार्ण हुने नभएर मुलुक फेरी पनि भुमरिमा फस्ने भन्दै ज्ञवालीले जनतालाइ सुर्य चिन्ह्मा मतदान गरि नेकपा एमालेलाई बिजय गराउनु पर्ने बताउनु भएको छ ।
नेकपा एमाले क्षेत्र नं. २ गुल्मीले गरेको चुनावी प्रचार प्रसार तथा जनता संग गरिएको घरदैलो कार्यक्रम अन्र्तगत आज गुल्मीको तम्घास गाबिसमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमालेका केन्दिय्र प्रचार बिभाग प्रमुख तथा गुल्मी क्षेत्र नं.२ का संबिधान सभा उमेदवार प्रदीप कुमार ज्ञवाली, नेकपा एमाले लुम्बिनी अञ्चल कमिटी सदस्य कौशल पोखरेल, निलकनठ गौतम,नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकेटा,उपसचिव तथा समानुपातिक उमेदवार बालसिंह काउछा ,सचिवालय सदस्य एबं समानुपातिक उमेदवार जंग नेपाली, २ नं.क्षेत्रिय अध्यक्ष खडग केसी,जिल्ला कमिटी सदस्य डिल्लीराज भुसाल,जिल्ला सल्लाहाकार सदस्य माधब ज्ञवाली,तम्घास गाउकमिटी अध्यक्ष दुर्गा पाण्डे, युवा संघ गुल्मीका उपाध्यक्ष मोहन प्रसाद पाण्डे,केन्द्रिय युथफोर्स गुल्मीका अध्यक्ष मनोज काउछा ,अनेरास्वबियू गुल्मीका सचिव राजेन्द्र बिक्रम कुवँर ,कलाकार रोहित सुबेदी,सुसिल श्रेष्ठ,पवन परियार,नन्दु परियार, लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 $type={blogger}:
Post a Comment