मिति २०७०÷०७÷२१
अहिले देश निर्वाचनको माहोलमा अगाडी बढीरहेको अबस्थामा एकीकृत नेकपा माओवादी शान्तिपूर्ण रुपमा चुनाव प्रचार प्रसारमा लागीरहेको छ । जनताले शान्ति र संविधान चाहेकोले जनताको चाहना अनुरुपको काम गर्नु एकीकृत नेकपा माओवादीको उद्धेस्य र दायीत्व पनि हो । यस अबस्थामा एकीकृत नेकपा माओवादीले गरीहेका चुनावी अभियानका कार्यक्रममा अपनाएको सौहार्द्रता र संयमतालाई कमजोरीको रुपमा लिई नेकपा एमालेका कार्यकर्ताले जुन अभद्र र असभ्य क्रियाकलाप गरीरहेका छन् त्यो निकै असभ्य कृयाकलापको पराकाष्टा हो ।
निर्वाचनको शिलशिला हाडहाडे गाविसको निन्नुखर्कमा भएको एकीकृत नेकपा माओवादीको पूर्व निर्धारित चुनावी सभालाई विथोल्न नेकपा एमाले गाउँ कमिटि हाडहाडेको आयोजनामा अराजक रुपमा गरीएको नाराजुलुस प्रति एकीकृत नेकपा माओवादीे निर्वाचन क्षेत्रिय समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।
यूवा संघका पदम विष्ट र गाउँ कमिटि अध्यक्ष चन्द्र सुनारको नेतृत्वमा गरीएको उक्त कार्यप्रति घोर आपत्ति प्रकट गर्दै उक्त निष्कृष्ट कामको हामी भ्रत्सना गर्दछौँ । जनताको निर्वाध रुपमा मदतान गर्ने अधिकारका लागि एकीकृत नेकपा माओवादीले शान्तिपूर्ण रुपमा आफ्ना कार्यकर्तालाई संयमित राख्नै चुनावी अभियान संचालन गरीरहेको अबस्थामा हाम्रो शालिनता र जनताप्रतिको दायीत्वलाई कमजोरीएको रुपमा लिएर एमालेका कार्यकर्ताले गरेको यस्तो असभ्य कृयाकलाप हाम्रो लागि सह्य हुन सक्दैन ।
आचारसंहिता विपरीतको एमालेका कार्यकर्ताको यस्तो हर्कतले हाम्रो पार्टि र हाम्रो वाईसिएलको संयमताको बाँध फुटिसकेको छ । त्यसैले आज उप्रान्त यस्ता खालका कृृयाकलाप नगर्न र नदोहोरयाउन नेकपा एमालेलाई अपिल गर्दै यस्ता हर्कत कुनै पनि ठाउँमा देखिए एकीकृत नेकपा माओवादीले तत्काल प्रतिकार गर्ने चेतावनी दिन चाहन्छौ । कसैले यसलाई कमजोरीको रुपमा वुझेमा यो उहाँहरुको लागि ठुलो मुल्य चुकाउन पर्ने अवस्था आउने छ , यसबाट उत्पन्न हुने जुनसुकै परीस्थितीको जिम्मेवार नेकपा एमाले हुनुपर्ने छ ।
साथै विद्यालय हाताभित्र पार्टिका कार्यक्रम गर्न नपाईने आचारसंहिता भएपनि निवार्चन आचार संहिताको खिल्लि उडाउँदै निन्यूखर्क माविमा पार्टिका झण्डा ब्यानर राखी चुनावी कार्यक्रम गरीएकोले उक्त आचारसंहिता विपरीतको कामप्रति निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराउँदै यथाशिघ्र कार्वाही गर्न माग गर्दछाँै ।
अन्तमा अझैपनि एकीकृत नेकपा माओवादी संविधान सभाको चुनाव भय रहित र मर्यादित बनाउनका लागि र शान्तिपूर्ण रुपमा संयमित रहेर अभियान सञ्चालन गर्न सम्पूर्ण कार्यकर्ता र मतदाताहरुलाई अनुरोध गर्दछ ।
…………………….
बुद्धि जिसी
संयोजक
तीन नम्बर निर्वाचन क्षेत्रीय समिति,
गुल्मी

0 $type={blogger}:
Post a Comment