ज्ञवा संचार, कार्तिक २२ । चुनाबी आकर्षण बढाउन होस् या कलाकर्मिको चुनाबी प्रतिको मोह, आजभोली चुनाब प्रचार प्रसारको क्रममा कलाकारहरुलाई अतिथि बनाएर सभामा बाक्लो मानिसको उपस्थिती देखाउने लहर बिभिन्न दलमा चलेको छ | गुल्मी जिल्लाको क्षेत्र नम्बर २ को बलेटक्सारमा पनि यस्तै भएको छ | चुनाबी सभा सुन्न र भुवन केसी, नन्दु परियार लगायतका कलाकार देख्न घरको काम थाती राखेर गाउँ गाउँबाट सर्वसाधारण हजारौको संख्यामा बलेटक्सारमा जुटे | क्षेत्र नं. २ गुल्मीले गरेको चुनावी प्रचार प्रसार तथा जनता संग गरिएको घरदैलो कार्यक्रम अन्र्तगत पछिल्लो पटक गुल्मीको वलेटक्सारमा आयोजित जनसभामा बोल्दै नेकपा एमालेका केन्दिय्र प्रचार बिभाग प्रमुख तथा गुल्मी क्षेत्र नं.२ का संबिधान सभा उमेदवार प्रदीप कुमार ज्ञवालीले एक हातले संबिधान बनाउने र एकहातले बिकास निमार्णको काम पनि गर्न आफ्नो क्षेत्रका जनताबाट घरदैलोको क्रममा आफुलाई जिम्मेबारी दिएको बताएका छन् | कार्यक्रममा नायक भुवन केसीले समेत सम्बोधन गरे | नेकपा एमालेले जनजाती, कलाकार, महिला, पिडीत, बिपन्न लगायत सबै क्षेत्रको प्रतिनिधित्व गरेकाले पनि आगामी संबिधान सभाको निर्वाचनमा एमालेको बहुमत जुटाउन नेकपा एमालेलाइ बिजयी गराउन सबैलाइ आग्रह समेत गरे ।
उक्त कार्यक्रममा नेकपा एमालेका केन्दिय्र प्रचार बिभाग प्रमुख तथा गुल्मी क्षेत्र नं.२ का संबिधान सभा उमेदवार प्रदीप कुमार ज्ञवाली, नायक भुवन के.सी, नेकपा एमाले अञ्चल कमिटी सदस्य एबं समानुपातिक उमेदवार दिल शोभा पुन, नेकपा एमाले जिल्ला कमिटी गुल्मीका उपाध्यक्ष मधुकृष्ण पन्त, उपसचिव तथा समानुपातिक उमेदवार वालसिंह काउछा, सचिवालय सदस्य एबं समानुपातिक उमेदवार जंग नेपाली, सदस्य बसन्त श्रेष्ठ, क्षेत्रिय कमिटी अध्यक्ष खडग के.सी., युवा संघ नेपाल केन्द्रिय सदस्य हिमाल श्रेष्ठ, युथफोर्स केन्द्रिय सदस्य हिमाल थापा, गयुवा संघ नेपाल गुल्मीका उपाध्यक्ष मोहन प्रसाद पाण्डेय, युथ फोर्स गुल्मीका अध्यक्ष मनोज काउछा ,प्रेस चौतारी गुल्मीका अध्यक्ष ज्ञान बहादुर महतरा, कलाकार रोहित सुबेदी, सुसिल श्रेष्ठ, पवन परियार, नन्दु परियार लगायतको सहभागिता रहेको कार्यक्रम क्षेत्रिय कमिटी उपाध्यक्ष देवनारायण ज्ञवालीको सभापतित्व तथा अञ्चल कमिटी सदस्य निलकण्ठ गौतमको स्वागत मनतब्य र सुजन ज्ञवालीको संञ्चालनमा सम्पन्न भएको थियो |
यसपटक पनि नेकपा एमालेको गुल्मी क्षेत्र नम्बर २ मा चुनाबी रौनक तातेको छ | आफ्नो प्रतिस्प्रधी कोहि नभएको र आफ्नो जित सुनिस्चित भएको नेता ज्ञवालीले दाबी गर्दै आएका छन् |

0 $type={blogger}:
Post a Comment